लन्डनको पशुपतिनाथ मन्दिरमा दशैंको टीका (तस्विरहरु) [Source: Nepali Link ]
                            
                        
लन्डन । विजया दशमीको दिन सोमबार लन्डनको प्लमस्टिडमा अवस्थित पशुपतिनाथ मन्दिरमा स्थानीय नेपालीहरुका लागि टीका कार्यक्रम गरिएको छ । मन्दिर आउने भक्तजनहरुलाई पन्डितहरुले टीका, जमरा वितरण गरेका थिए ।
बिहान ८ बजे शुरु भएको टीका कार्यक्रम दिउंसो २ बजेसम्म जारी रहेको मन्दिर व्यवस्थापन समितिकी सचिव कल्पना त्रिपाठीले नेपाली लिंकलाई जानकारी दिइन् ।
Notice Board
बशन्तपंचमी सरस्वति पुजा
सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे। बशन्तपंचमी सरस्वति पुजा को पावन अबसर मा यहाँहरू को जीवन मा विद्याकी देबी को अनुकम्पाले विद्या, ज्ञान र इस्नेहको प्रवाह बगीरहोस भन्ने कामना का साथ बशन्तऋतु लाई स्वागत गर्दछौ। आऊदो आइतबार 2 feb 2025 का दिन श्री पशुपतिनाथ मन्दिर  लण्डन ले यस वर्ष पनी समुदाय का बाल बच्चाहरु लाई प्रोत्साहन गर्नी हेतु ले बाल बच्चाहरु को साथ मा सरस्वती पुजा गर्नी भएको छ, यहाँहरु ले पनी आफ्ना बच्चाहरु को साथ मा मन्दिर आएर हाम्रो नेपाली...
Read Moreआगामी पर्व तथा कार्यक्रमहरु
क्रिसमस- 25 December, 2025 माघे संक्रान्ति- 15 January, 2026 सोनाम (तामाङ) ल्होसार- 19 January, 2026 श्री स्वस्थानी व्रत समाप्त- 01 February, 2026 महाशिवरात्रि- 15 February, 2026 फागुपूर्णिमा- 03 March, 2026 चैते दशैँ- 26 March, 2026 रामनवमी ब्रत (रामजयन्ती )- 27 March, 2026
 
            