लन्डनको पशुपतिनाथ मन्दिरमा राजदूत डा.सुवेदीलाई जमराको माला:(फोटो/ भिडियो सहित) [Source: London Nepal News]
शिब भण्डारी/ प्रकाश कंडेल
लन्डन । लन्डनको प्लमस्टिड स्थित पशुपतिनाथ मन्दिरले आफ्नो चार वर्षे कार्यकाल सकेर स्वदेश फर्कन लागेका बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीको विदाइ तथा सम्मान गरेको छ ।
लन्डनको प्लमस्टिडमा अवस्थित पशुपतिनाथ मन्दिरमा शनिवार आयोजित एक कार्यक्रमबीच राजदुत सुबेदीको विदाइ गरिएको हो । कार्यक्रममा मन्दिर को तर्फबाट मन्दिर व्यवस्थापन समिति अध्यक्ष नरेन्द्र कंडेल सहित पन्डितहरु,मन्दिर समितिका पदाधिकारी,ट्रस्टी लगायतले राजदुत सुबेदी दम्पतीलाई जमराको माला लागाएर विदाइ तथा शुभकामना दिए ।
Notice Board
बशन्तपंचमी सरस्वति पुजा
सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे। बशन्तपंचमी सरस्वति पुजा को पावन अबसर मा यहाँहरू को जीवन मा विद्याकी देबी को अनुकम्पाले विद्या, ज्ञान र इस्नेहको प्रवाह बगीरहोस भन्ने कामना का साथ बशन्तऋतु लाई स्वागत गर्दछौ। आऊदो आइतबार 2 feb 2025 का दिन श्री पशुपतिनाथ मन्दिर लण्डन ले यस वर्ष पनी समुदाय का बाल बच्चाहरु लाई प्रोत्साहन गर्नी हेतु ले बाल बच्चाहरु को साथ मा सरस्वती पुजा गर्नी भएको छ, यहाँहरु ले पनी आफ्ना बच्चाहरु को साथ मा मन्दिर आएर हाम्रो नेपाली...
Read Moreआगामी पर्व तथा कार्यक्रमहरु
क्रिसमस- 25 December, 2025 माघे संक्रान्ति- 15 January, 2026 सोनाम (तामाङ) ल्होसार- 19 January, 2026 श्री स्वस्थानी व्रत समाप्त- 01 February, 2026 महाशिवरात्रि- 15 February, 2026 फागुपूर्णिमा- 03 March, 2026 चैते दशैँ- 26 March, 2026 रामनवमी ब्रत (रामजयन्ती )- 27 March, 2026

