Opening Hours - 2 times Everyday

Morning: 8:00 am to 10:30 am (Aarati - 10:00am)
Evening: 5:00pm to 6:0pm (Aarati - 5:00 pm)



अध्यात्म र मानवताको सन्देश लिएर संसार भरी घुमिरहनूभएका काठमाडौँस्थित शान्ति सेवा आश्रम तथा हिन्दु विद्यापीठ नेपालका संस्थापक प्राचार्य डा. चिन्तामणि नाथ योगी लन्डन आउनू भएको छ । यस अवसर मा श्री पशुपतिनाथ मन्दिर प्लमस्टेड लन्दन कार्य समिति ले मन्दिर का मूल गुरु श्री नील हरि घिमिरे ज्यु को नेतृत्वों मा 4th April 2024 Thursday का दिन बिहान १० बजे देखी बेलुका ५ बजे सम्म  बालबालिका का लागी योग, ध्यान र  प्रशिक्षण शिविर सञ्चालन गर्ने भएको छ। साथै प्रसाद को पनी व्यवस्था गरीएको छ। आफ्ना बाल बालिका को साथ मा यस पावन अवसर को लाभ लीनूभई आ-आफ्नो ठाऊ बाट सक्दो सहयोग को अपेक्षा गर्दछौ। 
मन्दिर व्यवस्थापन समिति।