Opening Hours - 2 times Everyday

Morning: 8:00 am to 10:30 am (Aarati - 10:00am)
Evening: 5:00pm to 6:0pm (Aarati - 5:00 pm)

वसन्तपञ्चमी व्रत/सरस्वती पूजा - February 02, 2025


Venue: London, United Kingdom
Date: 2025-02-02 00:00:00

सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी
हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे। 🙏

बशन्तपंचमी सरस्वति पुजा को पावन अबसर मा यहाँहरू को जीवन मा विद्याकी देबी को अनुकम्पाले विद्या, ज्ञान र इस्नेहको प्रवाह बगीरहोस भन्ने कामना का साथ बशन्तऋतु लाई स्वागत गर्दछौ।

आऊदो आइतबार 2 feb 2025 का दिन
श्री पशुपतिनाथ मन्दिर  लण्डन ले यस वर्ष पनी समुदाय का बाल बच्चाहरु लाई प्रोत्साहन गर्नी हेतु ले बाल बच्चाहरु को साथ मा सरस्वती पुजा गर्नी भएको छ, यहाँहरु ले पनी आफ्ना बच्चाहरु को साथ मा मन्दिर आएर हाम्रो नेपालीपन, सस्कृति र परम्परा आफ्ना बच्चाहरुलाई पनी सिकाउ ।यस दिन मुल गुरु नीलहरि घिमिरे ज्यू र Dr Baneera Shrestha ज्यू ले सरस्वति को महिमा बारे प्रकाश पार्नू हुने छ र विशेष गरी बच्चाहरु को लागी माता सरस्वति को बारेमा प्रश्न उत्तर गराई प्रथम हुने लाई बिशेष र सहभागी सबै बाल वालीका लाई सान्तोना पुरस्कार पनी वितरण गरीने छ।

कृपया सहभागीता को लागी आफ़ना बाल बालिकाको नाम 07305 679721 मा call or tax गरी टीपाउनुहुन अनुरोध गर्दछौ।

प्रसाद को ब्यबस्था मन्दिर बाट गरीने छ।
समय-
मन्दिर खुल्ने समय बिहान ८ बजे
आरती तथा श्री स्वस्तानी कथा बिहान १०  देखी १०:३० बजे।
सरस्वती पूजा तथा भजन कृतन १०:३० देखी १२ बजे सम्म।
प्रसाद वितरण १२ बजे।
Pashupatinath Temple Website
Click here for Donation
For Puja Bookings
For Volunteer
Standing order for Donation


मन्दिर व्यवस्थापन कार्य समिति।
जय श्री पशुपति नाथ

 

 

Notice Board

बशन्तपंचमी सरस्वति पुजा

सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे। बशन्तपंचमी सरस्वति पुजा को पावन अबसर मा यहाँहरू को जीवन मा विद्याकी देबी को अनुकम्पाले विद्या, ज्ञान र इस्नेहको प्रवाह बगीरहोस भन्ने कामना का साथ बशन्तऋतु लाई स्वागत गर्दछौ। आऊदो आइतबार 2 feb 2025 का दिन श्री पशुपतिनाथ मन्दिर  लण्डन ले यस वर्ष पनी समुदाय का बाल बच्चाहरु लाई प्रोत्साहन गर्नी हेतु ले बाल बच्चाहरु को साथ मा सरस्वती पुजा गर्नी भएको छ, यहाँहरु ले पनी आफ्ना बच्चाहरु को साथ मा मन्दिर आएर हाम्रो नेपाली...

Read More